press
po

कञ्चनपुरका बोहरा सम्पर्कविहीन, खोजीमा सहयोग गरिदिन परिवारको अपिल

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीका राईसिंह बोहरा करिब १५/२० दिनदेखि बेपत्ता भएका छन् ।

sanjiwan
Nisharg

छेत्री महेश बोहराले सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गर्दै आफ्ना बुवा नाता पर्ने राईसिंह बोहरा हराएको जानकारी दिएका हुन् । आफन्त तथा चिनजान भएका ठाउँमा खोजी गर्दा पनि उहाँ फेला नपरेपछि परिवारले सबैसँग खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

कहीँकतै देखेमा वा उहाँबारे कुनै जानकारी पाएमा निम्न सम्पर्क नम्बरमा खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।

HAMRO DAIRY

सम्पर्क नम्बर :

  • ९८०८६१४६९२

  • ९८१२७३२७६३

  • ९१०८२८७६३५

बेपत्ता बोहराको खोजीमा सहयोग गरिदिन परिवारले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आग्रह गरेको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...