press
po

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय नागरिक पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

sanjiwan
Nisharg

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- १७ ठमेल बस्ने भारत बिहार राज्य भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको एनपीएलमा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्नेरगराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

HAMRO DAIRY

प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटहरूबाट ८९ लाख ८१ हजार ७ सय २९ रूपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...