press
po

कञ्चनपुरमा एक जना मृत भेटिए

cp new add
Nisharg hospital
Dhangadhi
Rubic
Nav

धनगढी । कञ्चनपुरमा एक जना मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने ५१ वर्षीय देवसिंह कार्की मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।

उनकाअनुसार बुधबार घरबाट निस्किएका कार्की मटेनामा रहेको रामटोलस्थित कल्भर्ट नजिकै बिहीबार मृत भेटिएका हुन् । घटनास्थल कार्य सकेर कार्कीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ ।

sanjiwan
Nisharg
Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...