


काठमाडौं । लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्दमा राखिएको दाबी गरेका छन् ।
उक, नले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् ।



उनले भनेका छन् ,‘ मेरो घर वरिपरि दर्जनौं हतियारधारी सुरक्षा गार्डहरू तैनाथ छन् । मलाई सरकारले घरमै बस्न सल्लाह दिएको छ ।





वाङ्चुकले गत वर्ष लेहमा भएको मृत्युको बारेमा न्यायिक अनुसन्धान आयोगको प्रतिवेदनमा भएको ढिलाइ र कडा जाडोको बीचमा हतारमा परिषद्को चुनाव सम्पन्न गरेकोमा प्रश्न उठाएको बताए ।

उनले लद्दाखभरि विरोध प्रदर्शन भइरहेको दाबी गरे।






