सबैभन्दा धेरै कर तिर्ने व्यक्ति राजबहादुर शाह, संस्थागततर्फ सूर्य नेपाल

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले करदाताहरुलाई सम्मान गरेको छ । यस वर्ष व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिमा राजबहादुर शाह बनेका छन् । २०७७, २०७९, २०८० र २०८२ सालमा पनि शाह नै धेरै कर तिरेवापत सम्मानित भएका थिए ।

यसपटक निकायहरु मध्ये सबैभन्दा धेरै आयकर तिर्नेमा सूर्य नेपाल प्रालि पर्न सफल भएको छ । अघिल्लो वर्ष नेपाल सूर्य नेपालसहित अन्य १९ निकायलाई पनि सम्मानित भएका छन् । हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

प्रतिकूल परिस्थितिका बाबजुद पनि निरन्तर व्यवसाय सञ्चालन गर्दै राजस्वमा महत्त्वपूर्ण योगदान पुर्‍याएको र रोजगारी सिर्जना गरेको भन्दै सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...