कैलालीमा स्कुटरको ठक्करबाट पैदलयात्री घाइते, चालक प्रहरी नियन्त्रणमा

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । कैलालीमा स्कुटरको ठक्करबाट एक जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–३ मा सोमबार बिहान ६ बजेतिर से ७ प ७७६७ नम्बरको स्कुटरले ठक्कर दिदा पैदल यात्री ४४ वर्षीय दीपक बोहरा घाइते भएको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि धनगढी ल्याइएको छ । स्कुटर चालक गौरीगंगा नगरपालिका–३ की २० वर्षीया गीता नेपाली र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...