कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट छाडा गोरुको मृत्यु, चालक घाइते

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट छाडा गोरुको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

गएराति ११ बजेतिर कृष्णपुर नगरपालिका–२ बंक चोकमा सुदूरपश्चिम प्रदेश ०१–०१० प ३३६३ नम्बरको मोटरसाइकलको ठक्करबाट छाडा गोरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–७ बस्ने ३५ वर्षीय दीपकराज भट्ट घाइते भएका छन् । उनको वाणी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...