६० वर्षीया महिला बलात्कारको आरोपमा एक जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

झापामा ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- ९ लीलाबस्ती बस्ने ४६ वर्षीय तिलक श्रेष्ठ छन् । उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तिलकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...