कांग्रेस संसदीय दलको नेताको चुनाव पुस ६ गते हुने

cp new add
Nisharg hospital
suchana

४ पुष, काठमाडौं । नेपाली कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचन गर्ने भएको छ ।
आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

मतदान भने पुस ६ गते विहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...