अछाममा बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गर्ने पक्राउ

cp new add
Nisharg hospital

२६ साउन, धनगढी । अछाममा बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा एक जना कञ्चनपुरबाटपक्राउ परेका छन्। पञ्चदेवल विनायक नगरपालिका –७ का ४५ वर्षीया मन्नु कामीको हत्या आरोपमा उनका श्रीमान पदम कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाबाट पक्राउ गरिएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले बताए । उनकाअनुसारगत साउन ११ गते राती श्रीमतीको हत्या गरेर उनी फरार भएका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...