दार्चुलामा गहना चोरेको आरोपमा सहचालक पक्राउ

spa1
Nisharg hospital

२७ साउन, धनगढी । दार्चुलामा सुनको रिङ चोरी गरेर शौचालयभित्र लुकाएको आरोपमा सहचालक पक्राउ परेका छन् ।

swostik

शैल्यशिखर नगरपालिका वडा नम्बर ४ का उत्तर ठगुन्नाको झोलाबाट सुनको रिङ चोरी गरेको आरोपमा सहचालक समेत रहेका १९ वर्षीय विनोद लुहारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

kailali model

उनी शैल्यशिखर नगरपालिका वडा नम्बर २ को रौतेउडाका स्थायी बासिन्दा हुन् । चोरी भएको रिङ भने सौचालयमा लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...