एन्फामा सीआईबीको छापा, कागजात नियन्त्रणमा

cp new add
Nisharg hospital

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय मा छापा मारेको छ ।

सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले शुक्रबार एन्फा मुख्यालय सादोबाटोमा छापा मारेको पुष्टि गरे ।

सीआईबीले अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...