धनगढीमा एक जना मृत भेटिए

Seti
arth ok

२८ साउन, धनगढी । धनगढीमा एक जना मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिकाको राजपुरमा केहीबेर अघि एक जना मृत भेटिएको प्रहरीले जनाएको छ ।

Nisharg hospital

मोहनापुल अत्तरिया ६ लेन सडकको दायाँ तर्फको लेन भन्दा बाहिर रोडको छेउमा धनगढी उपमहाननगरालिका १३ राजपुर बस्ने ३५ वर्षीय छिता राना मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...