press
po

सिक्किमको हिमपहिरोमा परी तीन जना नेपालीको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

२२ चैत, काठमाडौं । सिक्किमा हिमपहिरो जाँदा तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ ।

sanjiwan
Nisharg

सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् । मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो ।

HAMRO DAIRY

हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको छ । १४ जनालाई उद्धार गरेर नजिकैको आर्मी क्याम्पमा लगिएको थियो ।

जसमा ७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ भने सात जनाको मुत्यु भएको भारतीय सेनाको विज्ञप्तिमा उल्लेख छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...