धनगढीमा गुरुजी युनिफर्म सञ्चालन, पत्रकार महासंघका अध्यक्षले गरे उद्घाटन

cp new add
Nisharg hospital
suchana

५ बैशाख, धनगढी । धनगढीमा गुरु जी युनिफर्म सञ्चालनमा आएको छ ।

सबै प्रकारका तयारी कपडा उपलब्ध गराउने उद्देश्य सहित गुरु जी युनिफर्म सञ्चालनमा आएको हो । सबै जातजाती, धर्म, रितिरिवाजमा लगाइने पहिरन अब गुरु जी युनिफर्ममा उपलब्ध हुने सञ्चालक शतिस जोशीले जानकारी दिए ।

गुरु जी युनिफर्ममा सम्पुर्ण बिद्यालयका स्कुल ड्रेस लगायत सबै किसिमका तयारी पोसाकहरु उपलब्ध हुने जोशीले बताए । धनगढीको मेनरोडस्थित माछापुच्छ्र्रे बैँक अगाडी सञ्चालनमा आएको गुरु जी युनिफर्मले सुलभ दरमा सबै किसिमका ड्रेस उपलब्ध गराउने जनाएको छ ।

गुरु जी युनिफर्मको एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले उद्घाटन गरेका हुन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...