चिलिमे हाइड्रोमा चारवटा शव फेला

cp new add
Nisharg hospital

रसुवा । भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोमा एउटा शव फेला परेको छ ।

थप तीन शव निकाल्ने क्रममा छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीद्वारा जारी खोज तथा उद्धारअन्तर्गत ती शव फेला परेका हुन् ।

सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार त्यहाँ थप जीवित वा मृत मानिस हुनसक्ने सम्भावना छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...