धनगढीमा युवती मृत भेटिइन्

Nisharg hospital
Navjiwan hospital adv

२ भदौ, धनगढी । धनगढीमा युवती मृत अवस्थामा भेटिएकी छन् । धनगढी उपमहानगरपालिका ६ को जाली बस्ने १८ वर्षीया ज्योती श्रेष्ठ बिहीबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनी कोठामा झुन्डिएको अवस्थामा भेटिएकाले घटनाबारे थप अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ ।

याे पनि हेर्नुस्
Loading...