डोटीमा गाउँपालिकाको जीप ठोक्कियो

Nisharg hospital

३ भदौ, धनगढी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाको जीप दुर्घटनामा परेको छ । धनगढीतर्फ आउदै गरेको बा २ झ ३८७३ नम्बरको जीप दुर्घटना जोरायल गाउँपालिकाको रुवस काँडामा विपरीत दिशाबाट गइरहेको बा २ झ ३८७३ नम्बरको पिकअप जीपसँग ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार बुडरबाट गैरा गइरहेको कुखुरा बोकेको जीपले आफ्नो लेन पालन नगर्दा दुवै जीप एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...