बाजुरामा घाँस काट्ने क्रममा महिलामाथि बलात्कार, एक जना पक्राउ

Seti
arth ok

४ भदौ, धनगढी । बाजुरामा घाँस काट्ने क्रममा महिलामाथि जबरजस्तीकरणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।

Nisharg hospital

जिल्लाको स्वामिकात्तिक खापर गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ४२ वर्षीय कर रावललाई करणी आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रावलले आफ्नो घर नजिकै खेतमा घाँस काटिरहेकी महिलामाथि जबरजस्तीकरणी गरेको मौखिक सूचनाका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...