कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

cp new add
Nisharg hospital
Ban Mantralye

९ भदौ, धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको बेलौरी नगरपालिका–९ मा सुपप्र ०२००३ प ४३९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४० वर्षीय भिकारी रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

tourism

मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...