लागुऔषधसहित धनगढीका दुई युवक पक्राउ

spa1
Nisharg hospital

११ भदौ, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । बेलौरी नगरपालिका ६ प्रेमनगरबाट भारतबाट नेपलातर्फ मोटरसाइकलमा आउदै गरेको अवस्थामा धनगढी बस्दै आएका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

swostik

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– १ पुष्पलाल चोक बस्ने ३२ वर्षीय हरीश खड्का र धनगढी–८ बस्ने २७ वर्षीय बिवेक बराल रहेका छन् ।

kailali model

उनीहरु सवार से ३ प ५६६६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा २.७८ ग्राम खैरो हेरोईन बरामद गरिको छ । दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...