चुनाव बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

Nisharg hospital

१२ भदौ, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय समितिको विशेष बैठकले सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन तथा निर्णय गरेको हो ।

Navjiwan hospital adv

वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नुपर्ने उसको ठहर छ ।

बैठकले अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा समूहसित एकता प्रक्रियालाई प्रभावकारी रुपमा अघि बढाउने निर्णय समेत गरेको छ ।

याे पनि हेर्नुस्
Loading...