कैलालीमा खाेलामा बालककाे मृत्यु

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा खाेलामा डुबर एक बालककाे मृत्यु भएको छ ।

Nast Ad

गौरीगंगा नगरपालिका–८, लिक्मास्थित साथीहरूसँगै खाेलामा नुहाउन गएका बेला स्थानीय गणेशबहादुर धामीका १२ वर्षीय छोरा सलीम धामी डुबेका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) हिरासिंह महराले तत्काल खटिएको टाेलीले उनलाई तत्काल उद्दार गरेकाे बताए तर उनकाे उपचारका क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको महराले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...