पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

cp new add
Nisharg hospital
suchana
Nast new

१४ भदौ, धनगढी । लागातारको वर्षापछि पहिरो जादा बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

आइतबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण जिल्लका् छबिसपाथिभेरा १ जालेबगरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा प्रभावित बनेको छ भने अहिले पहिरो पन्छाएर राजमार्ग खुलाउने काम भइरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...