कैलालीमा ८८ हजार नगदसहित १० जना जुवाडे पक्राउ

Nisharg hospital

१४ भदौ, धनगढी । कैलालीमा ८८ हजार नगदसहित १० जना जुवाडे पक्राउ परेका छन् ।

Navjiwan hospital adv

घोडाघोडी नगरपालिका–२ साडेपानी बजारबाट विशेष सूचनाका आधारमा १० जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई ६ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

याे पनि हेर्नुस्
Loading...