महेन्द्रनगरबाट छुटेको बस बैतडीमा दुर्घटना

Nisharg hospital
swostik

१७ भदौ, धनगढी । बैतडीमा बस दुर्घटना भएको छ । जिल्लाको पाटन नगरपालिकाको खोड्पे बजार नजिकै शुक्रबार बिहान करीब पाँच बजेतिर ना ७ ज २५७०  नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भने नभएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । उक्त बस महेन्द्रनगरबाट बैतडीका लागि छुटेको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...