महाकाली नदीमा महिलाको शव भेटियो

Nisharg hospital

२८ भदौ, धनगढी । कञ्चनपुरको महाकाली नदीमा महिलाको शव भेटिएको छ ।  भिमदत्त नगरपालिका–१३ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र भएर बग्ने महाकाली नदी किनारमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार शवको सनाखत हुन सकेको छैन भने घटनाबारे अनुसन्धान भइरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...