बलात्कारको आरोपमा २० वर्षीय युवक पक्राउ

cp new add
Nisharg hospital

२९ भदौ, झापा

Nast Ad

झापामा ३५ वर्षीया महिलामाथि बलात्कार भएको छ। बलात्कारको अभियोगमा विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार दमकतर्फ जान हिँड्दै गरेकी ती महिलामाथि डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेका हुन्।

उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...