सुदूरपश्चिमसँग पुलिस १९८ रनमै अलआउट

cp new add
Nisharg hospital

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले १९८ रनमा अलआउट गरेको छ ।

Nast Ad

मूलपानीमा पहिला ब्याटिङ गरेको पुलिस ४७.५ ओभरमा अलआउट भएको हो ।

पुलिसका लागि शंकर रानाले ४६ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए ।

सुदूरपश्चिमका शेर मल्लले ३ तथा नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान २ विकेट लिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...