कैलालीका विभिन्न ठाउँबाट एक लाखको अवैध सामान बरामद

धनगढी । कैलालीका विभिन्न ठाउँबाट भन्सार छलिको सामान बराद गरिएको छ ।

Nisharg hospital

धनगढी उपमहानगरपालिकाको ३ नम्बर वडा चटकपुरबाट भन्सार छलिका अन्दाजी १९ हजार ६० मुल्य बराबरको चिनी, प्याज, सरफ लगायतका सामान बरामद गरिएको छ ।

यस्तै टीकापुर नगरपालिका १ नम्बर वडाबाट अन्दाजी ८२ हजार मुल्य बराबरको जेन्स कट्टु ३६० पिस र जेन्स सेन्ड ९बन्यान० ४६० पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...