सुदूरपश्चिमको स्वास्थ्य आपूर्ति केन्द्रको निमित्त प्रमुखमा डाक्टर अर्याल

spa1
Nisharg hospital

३१ भदौ, धनगढी । सुदूरपश्चिमको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी डाक्टर निरज अर्याललाई दिइएको छ ।

swostik

मन्त्रालयका प्रवक्ता गणेशबहादुर सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सहमतीका आधारमा सचिव स्तरीय निर्णयबाट अर्याललाई आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारी दिइएको जानकारी दिए ।

kailali model

अर्याल सेती प्रादेशिक अस्पतालको कन्सल्टेन्ट रेडियोलोजिष्टका रुपमा समेत कार्यरत छन् । मन्त्रालयले यसअघि पनि २०७७ असोजमा अर्याललाई निमित्त प्रमुखमा रुपमा पठाएको थियो तर सेवा समूह नमिलेको भन्दै मुद्दा परेपछि उनी जिम्मेवारी मुक्त भएका थिए ।

 

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...