वेस्टइन्डिज ‘ए’ विरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

cp new add
Nisharg hospital

काठमाडौं ।  वेस्टइन्डिज एसँगको चौथो टी-२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

Nast Ad

कप्तान पौडेलले ३४ बलमा २ छक्का र ६ चौका मद्दतमा ५० रन पूरा गरेका हुन् ।

यो शृङ्खलामा रोहितको यो  अर्धशतकमाथिको लगातार  तेस्रो स्कोर हो ।  उनले पहिलो खेलमा ११२ र दोस्रो खेलमा उनले ७१ रन बनाएका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २१० रनको लक्ष्य दिएको छ ।

नेपालले अहिले ४ विकेट गुमाएर खेलिरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...