press
po

मेलम्चीलाई ५० करोड बजेट, ६४५ किमी पाइप विस्तार गरिने

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

sanjiwan
Nisharg
Nav

आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले  सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने घोषणा गरेका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

मन्त्री पुनले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने भन्दै बजेटमा मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा थप ६४५ किलोमिटर पाइप विच्छाएर विस्तार गरिने मन्त्री पुनले घोषणा गरे ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...