press
po

धनगढीको जेनिस सेकुवा सेन्टरमा प्रहरीको छापा, चार युवायुवती नियन्त्रणमा

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । धनगढीको जेनिस सेकुवा सेन्टरमा प्रहरीले छापा हानेको छ । आइतबार साँझतिर पूरानो भन्सार रोड नजिकै रहेको जेनिस सेकुवा सेन्टर एण्ड लजमा प्रहरीले छापा हानेको हो ।

sanjiwan
Nisharg
Nav

अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बसपार्कको टोली होटलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयकाअनुसार होटलबाट तीन युुुवती र एक जना युुवकलाई नियन्त्रणमा लिइएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उनीहरुमाथि आवश्यक सोधपुछ भइरहेको छ । प्रहरीले उनीहरु अनैतिक कार्यमा संलग्न थिए वा थिएनन् ? भन्ने कुरा खुलिनसकेको जनाएको छ ।

HAMRO DAIRY

यसबारे अनुसन्धान भइरहेको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...