सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयको व्यवस्थापन समिति अध्यक्षमा नियुक्त

Nisharg hospital

६ असोज, धनगढी । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयको व्यवस्थापनसमिति अध्यक्षमा नरेशबहादुर बिष्टलाई नियुक्त गरिएको छ ।

Navjiwan hospital adv

प्रदेश मन्त्रीपरिषद्को निर्णयका आधारमा सामाजिक विकास मन्त्रालयले बिष्टलाई व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरिएको जनाएको छ ।

मन्त्रालयका सचिव दीपक लामिछानेले बिहीबार बिष्टलाई अध्यक्षमा नियुक्त गरेका हुन् । प्रदेश मन्त्रीपरिषद्को ३० भदौमा बिष्टलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

याे पनि हेर्नुस्
Loading...