भारतमा ४ नेपालीको घाँटी रेटेर हत्या

spa1
Nisharg hospital

काठमाडौँ । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको अपुष्ट खबर छ ।

swostik

यो समाचार तयार पार्दासम्म मृत्यु हुने एक जनाको पहिचान भएको छ । मृत्यु हुनेमा इलाम घर भएका २३ वर्षीय रवि राई रहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । मृत्यु हुने ३ जनाको परिचय खुल्न बाँकी रहेको बताइएको छ ।

kailali model

घटनाबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...