सिलवालले छाडे विवेकशील साझा पार्टी

spa1
Nisharg hospital
swostik

११ असोज, काठमाडौं । निर्देश सिलवालले विवेकशील साझा पार्टी परित्याग गरेका छन् । मंगलबार पार्टी अध्यक्ष र संयोजकलाई उनले राजीनामा पत्र बुझाएका हुन् ।

उनले तत्काल कुनै दलमा आवद्ध नहुने बताएका छन् । ‘म दलगत आवद्धताबाट मुक्त हुन खोजेको हो, अन्य दलमा प्रवेश गर्न खोजेको होइन’, सिलवालले राजीना पत्रमा उल्लेख गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...