
काठमाडौं । नेकपा एमालेले पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई स्थायी कमिटी सदस्य मनोनीनत गरेको छ ।
जारी केन्द्रीय कमिटी बैठकमा मनोनीत प्रस्ताव गरिएकाहरूको सूची यसप्रकार छ:
१. ईश्वर पोखरेल
२. प्रदीप ज्ञवाली
३. देवराज घिमिरे
४. शिवमाया तुम्बाहाम्फे
५. लालबाबु पण्डित
६. थममाया थापा
७. काशीनाथ अधिकारी

