विमानस्थल नजिक चङ्गा नउडाउन चेतावनी

cp new add
Nisharg hospital

१२ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा नउडाउन चेतावनी दिएको छ ।

Nast Ad

दशैं नजिकिएसँगै विमानस्थलको आसपासमा चङ्गा उडाएको पाइएपछि प्राधिकरणले सूचना जारी गर्दै नउडाउन चेतावनी दिईएको छ,।

विमानस्थल नजिक चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले विमानस्थलको गम्भीर ध्यानाकर्षण भएको बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...