एजुकेसन सेन्टरमा विस्फोटहुँदा १९ जनाको मृत्यु

Nisharg hospital

१४ असोज, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । भने केही घाइते भएका छन् ।

प्रहरीका अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो । सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको बताए ।

यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका हुन् । बीबीसीका अनुसार हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको हो । घटनाको कुनै समूहले जिम्मा लिएको छैन ।
तालिबानको गृह मन्त्रालयले घटनाको निन्दा गरेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...