सामान झार्दा जीप ब्याक भई सेती नदीमा खस्यो

Nisharg hospital

१५ असोज, धनगढी । बझाङमा सेती नदीमा जीप खसेको छ । शुक्रबार राति ८ बजे से १ ज १९५६ नम्बरको जीप तलकोट गाउँपालिका–४ रातापानीस्थित सेती नदीमा खसेको प्रहरीले बताएको छ ।

Dhangadhi suchana

जीप रोकेर सामान झार्दै गर्दा आफै अचानक ब्याक भई नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

दुर्घटनामा जीपमा सवार सैपाल गाउँपालिका बस्ने ३० वर्षीय ज्ञानेन्द्र बोहरा सामान्य घाइते भएका छन, भने जीप नदीमै रहेको बताइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...