गौरीगंगामा भेटिएको ‘चरी बाघ’ लाई धनगढी ल्याईयो

Nisharg hospital
krishi add
swostik

१५ असोज, धनगढी । कैलालीको गौरीगंगामा भेटिएको ‘चरी बाघ’ को उद्दार गरेर धनगढी ल्याइएको छ । गौरीगंगा नगरपालिका–७ को चौधरी खोलामा भेटिएको ‘चरी बाघ’ लाई डिभिजन वन कार्यालयले धनगढी ल्याइएको हो ।

डिभिजन वन कार्यालयकाअनुसार खोलामा उक्त ‘चरी बाघ’ बच्चा हो । बाघलाई शिवपुरी सामुदायिक वन परिसरमा स्थापना गरिएको असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...