प्रधानमन्त्री देउवा भोलि धनगढी आउदै

Seti
arth ok

२० असोज, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि धनगढी आउने भएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा भोलि बिहान धनगढी आउने भएका हुन् ।

Nisharg hospital

उनको निजी सचिवालयकाअनुसार देउवा भोलि बिहान ९ बजे वुद्ध एयरको विमानबाट धनगढी आउने कार्यक्रम तय भएको छ ।

उनी पार्टी कामको सिलसिलामा यहाँ आउन लागेका हुन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...