अछाम–१ बाट एमालेका झपट बोहराले गरे उम्मेदवारी दर्ता

Rojgar mela

२३ असोज, धनगढी । अछाम–१ मा एमाले नेता झपट बोहराले उम्मेदवारी दर्ता गरेका छन ।

Nisharg hospital

अघिल्लो पटक माओवादी बाट प्रदेश सभामा निर्वाचन भएका बोहरा अहिले एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका हुन् ।

यसअघि यो क्षेत्रमा एमालेबाट भीम रावल उम्मेदवार बन्दै आएका थिए । जिल्ला बाट एकल सिफारिस भएपनि एमालेले यो पटक रावललाई टिकट दिएन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...