एमाले पार्टी नछोड्ने भीम रावलको घोषणा

Nisharg hospital
krishi add
swostik

२७ असोज, काठमाडौं । भीम रावलले आफु एमाले पार्टी नछाड्ने घोषणा गरेका छन् नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेता पनि पार्टी भने नछोड्ने निर्णाय गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने साथै पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...