सुनको भाउ रेकर्ड नजिक, तोलामा २१ सय बढ्यो

cp new add
Nisharg hospital
suchana

काठमाडौं । सुनको मूल्य रेकर्ड नजिक पुगेको छ ।

बुधबार प्रतितोला २१ सय रुपैयाँ मूल्य बढेसँगै १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ । प्रतितोला ३० रुपैयाँ बढेर २३५० रुपैयाँ पुगेकोछ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...