सुन हालसम्मकै उच्च मूल्य दुई लाख १२ हजारमा कारोबार

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । नेपाली बजारमा आज (आइबार) सुनचाँदीको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरेको छ । सुन दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन दुई लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा सुन प्रतितोला १४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला दश रूपैयाँ बढेर दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार चाँदी दुई हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...