कैलाली ५ का स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले बेइमानी गरेको पन्तको आरोप

spa1
Nisharg hospital

२९ असोज, धनगढी । कैलाली –५ बाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका डिल्लीराज पन्तले स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले बेइमानी गरेको आरोप लगाएका छन् ।

swostik

शनिबार आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै पन्तले ओझालाई आफूले कांग्रेसमा ल्याएको तर उनले बेइमानी गरेको आरोप लगाएका हुन् ।

kailali model

‘मैलै नै नेविसंघको सदस्यता दिएर पुष्करनाथलाई पार्टीमा क्रियाशिल गराए । कांग्रेसबाटै सांसद हुँदै मन्त्रीसम्म बभए तर अहिले राजनीतिक बेइमानी गरे,’ उनले भने ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...