अरिंगालले टोक्दा दार्चुलमा बालकको ज्यान गयो

Nisharg hospital

३१ असोज, दार्चुला । दार्चुलामा अरिंगालले टोक्दा एक बालकको ज्यान गएको छ ।

Navjiwan hospital adv

दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका ६ ग्वानीमा आमा सँगै मेला गएका स्थानीय ६ वर्षीय बालक प्रशान्त धामीको अरिंगालले चिल्दा मृत्यु भएको प्रहरिले जनाएको छ ।

जिल्ला प्रहरि कार्यालय दार्चुलाका अनुसार आईतबार दिउँसोको समयमा आमा सँगै खर फागला गएका प्रशान्तलाई घर फर्किने वेलामा अरिंगालले चिले पछि उपचारकालागी उनलाई गोकुलेश्वर अस्पताल लगिएको थियो ।

उपचारका क्रममा राती मृत्यु भएको प्रहरिले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...