बैतडीमा जात्राबाट फर्किरहेकी महिलाकाे बसकाे ठक्करबाट मृत्यु

cp new add
Nisharg hospital

धनगढी । बैतडीमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ ।

दशरथचन्द राजमार्ग अन्तरगत दशरथचन्द नगरपालिका-१ काे गुरुखोला विद्यालय गेट नजिकै महाकाली यातायातको सुपप्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिदा देहिमाण्डाैँ जात्रा हेरेर फर्किरहेकी महिलाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिलाकाे सनाखत हुन बाँकी छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...